विकी लभ्स अर्थ २०१७ विश्वव्यापी फोटो प्रतियोगिता विकी लभ्स अर्थको चौथो संस्करण हो । १ मे, २०१७ देखि ३१ मे, २०१७ सम्म आयोजना गरिने यस प्रतियोगितामा सहभागीहरूले आफ्नो वरपर रहेका प्राकृतिक सम्पदाहरूको फोटो खिचेर विकिमिडिया कमन्समा अपलोड गर्न सक्छन् ।
विकिपिडियाद्वारा पहिलो पटक सन् २०१३ मा आयोजित यस प्रतियोगितालाई विकिमिडिया अध्यायको दोस्रो रोचक प्रतियोगिताको रूपमा सुचिकृत गरिएको थियो । सन् २०१३ मा यो प्रतियोगिता विकिमिडिया युक्रेनले एक्लै पहिलो पटक आयोजना गरेको थियो । सन् २०१४ र २०१५ मा युक्रेन, नेपाल, ब्राजिल, जर्मनी लगायत १५ भन्दा बढी राष्ट्रहरूले सहभागिता जनाएका थिए । नेपालको तर्फबाट मात्रै सन् २०१४ २०१५ र २०१६ गरी करिब ८३०० भन्दा बढी चित्रहरू यस प्रतियोगितामा अपलोड भएका छन् ।
सबैजना मिलेर नेपालको प्राकृतिक सम्पदाहरूको फोटो यस प्रतियोगितामा अपलोड गरौ ।
सामाजिक सञ्जालहरू जस्तै (Facebook, Twitter, Google+, etc) मा सेयर गर्नुहोस् र #WLENepal #WLE2017 ह्यासट्याग प्रयोग गर्नुहोस्
हाम्रो बारेमा ब्लग लेख्नुहोस्
प्रतिश्पर्धामा भाग लिनुहोस्
फोटो खिच्न क्यामेरा, इन्टरनेट या फोटो अपलोड गर्ने स्थान दिएर सहयोग गर्नुहोस्
तपाईँले व्यवस्थापन गर्ने राष्ट्रिय निकुञ्ज या प्राकृतिक स्पदाहरूमा भ्रमण गर्ने व्यवस्था मिलाइदिनुहोस्
हामीलाई सन्देश पठाउनुहोस् या इमेल पठाउनुहोस् maithiliwikimedians@gmail.com
समय तालिका
आरम्भ मिति: १ मे 2017
समाप्ति मिति : ३१ मे 2017
प्रतियोगिता नतिजा सार्वजनिक मिति: १० जुन 2017
पुरस्कारहरू
उत्कृष्ट ३ फोटोहरूलाई नगद पुरस्कार दिइने छ ।
१५,००० NPR
१०,००० NPR
५,००० NPR
अन्य श्रेणीहरू
उत्कृष्ट योगदानकर्ता (चित्र अपलोडको आधारमा) ५,००० नेरू
शीर्ष १० योगदानकर्ताहरू (चित्र अपलोडको आधारमा) लाई एक एक विकी लभ्स अर्थ टि-सर्ट दिइने छ साथै प्रतियोगितामा भाग लिने सम्पूर्ण प्रतियोगीहरूलाई प्रमाण पत्र प्रदान गरिनेछ ।
सम्पर्क गर्नुहोस्
कुनै पनि जानकारीको लागि हाम्रो फेसबुक तथा ट्विटर पृष्ठहरूसँग आवद्ध रहनुहोस् । प्रतियोगिता सम्बन्धी कुनै जानकारी वा सहायताको लागि इमेल मार्फत सन्देश पठाउनुहोस् ː Wikimedia-mailists.wikimedia.org
थप जानकारीका लागी तल रहेको हाम्रो आधिकारिक पृष्ठहरूमा जानुहोला:
अपलोड गर्नलाग्नु भएको चित्र तपाई स्वयंको हुनुपर्नेछ मे महिनामा अपलोड गरिएका चित्रहरूलाई मात्र गणना गरिनेछ सम्पूर्ण फोटोको प्रतिलिपि अधिकार सिसि बाय-एसए ४.० राख्नुपर्नेछ आयोजक समितिद्वारा प्रतियोगीलाई सम्पर्क गर्नुपर्ने हुँदा प्रतियोगीहरूको सक्रिय इमेल खाता हुनुपर्नेछ
कसरी सहभागी हुने
कुनै पनि प्राकृतिक सम्पदाको फोटो तयार पार्नुहोस् विकिमिडिया कमन्सममा साइन इन गर्नुहोस् या खाता खोल्नुहोस् Register here before you Upload. Name your photos well Use our Upload Button at the top ORClick here to upload as many as you can Share your upload success on social media with our hashtags: #WLENepal #WLE2017. And wait patiently for the results! All the best!
फोटो अपलोड गर्नुपर्ने
कुनै पनि प्राकृतिक सम्पदाको फोटो, केही तल दिइएकाछन्