प्रमुख चित्र

लसुन लसुन एक प्रजातिको मसला हो। यसको नजिकका अरू प्रजातिहरू प्याज, छ्यापी आदि हुन्। परापूर्वकालदेखि नै लसुन पकवान र औषधिको रूपमा प्रयोग हुदै आएको छ। लसुनका पोटिहरू मिलेर बनेको दानो यसको बिरुवाको सबैभन्दा बढी प्रयोग हुने भाग हो भने पातसमेत प्रयोग हुन्छ।

तस्विर सिर्जनाकर्ता: इभर लेइडस

अन्य भाषाका विकिपिडियाहरू

यो विकिपिडिया नेपालीमा लेखिएको छ। अन्य भाषामा रहेका विकिपिडियाहरू तल सूचीबद्ध देख्न सक्नुहुन्छ।

भाषा
  NODES