क्रियापद

बोल्नु (आवाज निकालेर आफ्नो कुरा भन्नु) क्रियाको वर्तमान कालको एक रूप

  1. ऊ सधैँ हाउभाउका साथ बोल्दछ ।
  2. मैले यसको बारेमा केही भन्नु पर्दैन, यो तस्वीर आफैँ बोल्दछ ।
  NODES