मोटर

नाम

१. यन्त्रबाट चल्ने र गुड्ने यातायातको साधन

१. राजमार्गमा दौडिएका मोटर हेरेर मेरो आँखा थाके। २. शहरको गल्ली गल्ली मोटर कुदनाले श्रवण प्रदूषण बढ्दै गएको छ।

  1. अङ्ग्रेजी: Motor
  NODES