रातो रङ्ग

विशेषण

१. रगतको जस्तो रङ्ग भएको

१. तिमी र म एकै हौं दुवैको रगत रातो छ। २. उसको गाला रगत चुहिएला जस्‍तो रातो भयो।

  1. हिन्दी:लाल
  2. संस्कृत:
  3. अङ्ग्रेजी:Red
  NODES