शेयरधनी
नेपाली
सम्पादन गर्नुहोस्पद वर्ग
सम्पादन गर्नुहोस्नाम
अर्थ
सम्पादन गर्नुहोस्शेयरधारक; संस्थाको शेयरको स्वामित्व भएको व्यक्ति; संस्थाका मालिक; धितोपत्रको स्मामित्व भएको व्यक्ति .
उदाहरण
सम्पादन गर्नुहोस्शेयरधनी संस्थाका वास्तविक मालिक हुन ।
अनुवाद
सम्पादन गर्नुहोस्- अङ्ग्रेजी: Shareholder