सुमधुर
नेपाली
सम्पादन गर्नुहोस्पद वर्ग
सम्पादन गर्नुहोस्गुणवाची विशेषण
अर्थ
सम्पादन गर्नुहोस्एकदमै राम्रो
उदाहरण
सम्पादन गर्नुहोस्१. यी दुई पक्षसँग आफ्नो सम्बन्ध सुमधुर राख्न सक्नुपर्छ।
अर्थ
सम्पादन गर्नुहोस्ज्यादै मीठो र कोमल
उदाहरण
सम्पादन गर्नुहोस्१. बाँसुरीको सुमधुर धुन।
२. अकस्मात चराको सुमधुर आवाज कानमा पर्यो।
अनुवाद
सम्पादन गर्नुहोस्- अंग्रेजी: