हृदय रोग
मुटुसँग सम्बन्धित रोगलाई हृदयरोग भंनिछ । हृदयरोग एक रोग नभई बिभिन्न रोगहरुको संग्रह हो । यो रोगको प्रमुख लक्षण हरु छाती दुखनु, स्वाँस फ़ेर्न गार्हो हुनु, मुटु ढुकढुक हुनु, जीउ सुन्निनु, थकाई धेरै लाग्नु र बेहोस हुनु हुन।
बच्ने उपाय
सम्पादन गर्नुहोस्रोगको लक्षण
सम्पादन गर्नुहोस्सावधानी
सम्पादन गर्नुहोस्उपचार
सम्पादन गर्नुहोस्- रक्तचाप
- हृदयघात
- कोलेस्टेरोल
- मधुमेह
- एन्जियोग्राफी
- एन्जियोल्पाष्टी
- इको कार्डियोग्राम
- कोरोनरी आर्टरी बाइपास