नाम

ज१— देवनागरी वर्णमालाको व्यञ्जनवर्णमध्ये आठौँ वर्ण; तालव्य (वत्र्स्य॰, स्पर्शसङ्घर्षी, सघोष; अल्पप्राण व्यञ्जनवर्ण; चवर्गको तेस्रो अक्षर; लेख्य रूपमा सो व्यञ्जनवर्णको प्रतिनिधित्व गर्ने लिपिचिह्न; डाडु ज ।

ज२— ना॰ [सं॰] कुनै नाम वा नामस्थानिक शब्दका पछिल्तिर लागी कसैबाट वा कसैमा उत्पन्न भन्ने अर्थ जनाउने प्रत्ययधर्मी उत्तरपद (अण्डज, देशज इ॰) ।

  1. अङ्ग्रेजी:
"https://ne.wiktionary.org/w/index.php?title=ज&oldid=48824" बाट अनुप्रेषित
  NODES