पाँच
नेपाली
सम्पादन गर्नुहोस्पद वर्ग
सम्पादन गर्नुहोस्विशेषण
सम्पादन गर्नुहोस्संख्यावाची
अर्थ
सम्पादन गर्नुहोस्चार भन्दा ठूलो र छ भन्दा सानो गन्ती बुझाउने अङ्क, ५
उदाहरण
सम्पादन गर्नुहोस्१. तीन जना, चार जना, पाँच जना, छ जना।
२. उनीहरूको विवाह भएको पाँच वर्ष भयो।
३. पाँच ज्ञानेन्द्रिय आँखा, कान, नाक, जिब्रो र छालामध्ये आँखाको अभाव मा मानिसले आफ्नो जीवन अपूर्ण ठान्दछ।
अनुवाद
सम्पादन गर्नुहोस्- अंग्रेजी: five