स्याउ
नेपाली
सम्पादन गर्नुहोस्पद वर्ग
सम्पादन गर्नुहोस्नाम
अर्थ
सम्पादन गर्नुहोस्- नासपातीको जस्तो बोट र पात हुने, गुलाफी ढबका सेता फूल फुल्ने पहिले हरियो फल लागी बिस्तारै सेतो र पाक्दा रातोरातो हुने फल फुल्ने एक बोट
- त्यसै बोटमा लाग्ने फल
उदाहरण
सम्पादन गर्नुहोस्१. त्यसबोटमा पाकेको स्याउ लटरम्म थियो।
२. उत्पादन भएको स्याउ पनि सजिलै सित बिक्री हुन्छ।