तीन
नेपाली
सम्पादन गर्नुहोस्पद वर्ग
सम्पादन गर्नुहोस्विशेषण
सम्पादन गर्नुहोस्संख्यावाची
अर्थ
सम्पादन गर्नुहोस्गन्तीको तेस्रो सङ्ख्या; दुईपछि आउने अंक; ३
उदाहरण
सम्पादन गर्नुहोस्१. श्री महेन्द्र चौधरी को संयोजकत्व मा तीन सदस्यीय निर्वाचन समिति गठन भए को छ ।
२. साधारणतया यी सम्पूर्ण समस्या प्रसव को तीन सप्ताह पछि खतम हुन्छ ।
३. अहिले उनीसँग काठमाडौंमा तीनवटा महलहरु छन्।
अनुवाद
सम्पादन गर्नुहोस्- अङ्ग्रेजी: three